Main

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवा पक्राउ

२४ चैत, काठमाडौं । १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको लेटाङ नगरपालिका–२ बस्ने ३५ वर्षीय अनिल राई छन् । उनलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । राईले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button