Main
को हुन् भाकपा (मार्क्सवादी)का नयाँ महासचिव एमए बेबी ?
२४ चैत, काठमाडौं । भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) को भारतको तामिल्नाडुस्थित मादुराईमा सम्पन्न २४औँ महाधिवेशनले एमए बेबी महासचिवमा चयन गरेको छ । सीताराम येचुरीको निधनपछि भाकपा (मार्क्सवादी) को महासचिव पद खाली थियो । नयाँ जिम्मेवारीसँगै येचुरीले हाँकिरहेको पार्टी अब केरला सरकारका पूर्वमन्त्री समेत रहेका एमए बेबीले सम्हाल्नेछन् । को हुन् एमए बेबी ? ७० वर्षीय…
– यस समाचारको श्रोत : Online Khabar हो ।