Main
‘वसन्त’मा राजेश हमाल र करिश्मा मानन्धर पनि
राजेश हमालदेखि पछिल्लो पुस्ताका नाजिर हुसेनसम्म छन् । हमाल र हुसेनसहित दिलिप रायमाझी, निश्चल बस्नेत, करिश्मा मानन्धर, केकी अधिकारी, प्रियंका कार्की, सुरक्षा पन्तलाई पनि ‘वसन्त’मा हेर्न सकिन्छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।