Main
हर्क साम्पाङलाई प्रधानमन्त्रीले भने- खानेपानीको प्रक्रिया अघि बढ्यो, धरानबासीलाई सुनाइदिनू
२५ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धरानबासीलाई खानेपानी उपलब्ध गराउने प्रक्रिया अघि बढेको जानकारी गराएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार सुनसरीको धरान उपमहानरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ) सहितको प्रतिनिधिमण्डल भेट्न पुगेका थिए । सो भेटका क्रममा धरानबासीलाई खानेपाली पुर्याउने प्रक्रिया अघि बढेकोबारे प्रधानमन्त्रीले जानकारी गराएको उनको सचिवालयले जनाएको छ ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।