Main
मन्त्रिपरिषद् बैठक सुरु
२५ चैत, काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेर अघि बैठक सुरु भएको हो । आजको बैठक नियमित हो । दिउँसो ३ बजे बैठक तय भएपनि ढिलोगरी बैठक सुरु भएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।