Main

तीनकुने प्रदर्शनको असर बल्खुमा, व्यवसायीले लगाए सटरमा ताला

१५ चैतको राजावादी प्रदर्शन उग्र बनेपछि व्यक्तिको सटर, घर तथा पसलमा तोडफोड र आगजनी भएको थियो । बल्खु क्षेत्रमा पनि त्यस्तै प्रकृतिको घटना हुनसक्ने भन्दै व्यवसायीहरूले आज पसल नै बन्द गरेका छन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button