Main
माधवनारायण गाउँपालिकाका निमित्त कार्यकारी प्रमुखविरुद्ध भ्रष्टचारको उजुरी
२७ चैत, काठमाडौं। रौतहटस्थित माधवनारायण गाउँपालिकाका कार्यरत इञ्जिनियर नागेन्द्रप्रसाद यादव अनियमिततामा मुछिएको भन्दै छानबिन गर्न राज्य व्यवस्था समितिमा उजुरी पेश भएको छ । गौर नगरपालिकामा दरबन्दी रहेका यादव हाल काजमा माधव नगरपालिकामा निमित्त कार्यकारी प्रमुख छन् । नेपाली कांग्रेसका मधेस प्रदेश प्रचार विभाग प्रमुख नितेशकुमार गुप्ताले निमित्त कार्यकारी प्रमुख यादव विरुद्ध उजुरी दिएका हुन् ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।