Main
अगुवा कृषक सवार बस मकवानपुरमा दुर्घटना, ३ जना गम्भीर घाइते
२७ चैत, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकामा बा प्र ०६–००१ ख ०२७० नम्बरको बस दुर्घटना भएको छ । अगुवा कृषक भ्रमणबाट सिन्धुली हुँदै हेटौंडा आउने क्रममा बस सडकको मोडमा पल्टिएको मकवानपुर प्रहरीले जानकारी दिएको छ । भीमफेदी गाउँपालिकाको कृषि तथा पशु सेवा शाखाको आयोजनामा अगुवा कृषकहरु भ्रमणमा गएर फकिँदै गर्दा बकैया–३ चिसापानीमा मदन भण्डारी मार्ग…
– यस समाचारको श्रोत : Online Khabar हो ।