Main
राजदूत लम्सालले बुझाइन् बेल्जियमका नरेशलाई ओहोदाको प्रमाणपत्र
२८ चैत, काठमाडौं । बेल्जियम अधिराज्यका लागि नेपालकी राजदूत सेवा लम्सालले त्यहाँका नरेश फिलिपेसमक्ष आफ्नो ओहोदाका प्रमाणपत्र प्रस्तुत गरेकी छन् । ब्रसेल्सस्थित राजदरबारमा बुधबार आयोजित विशेष समारोहमा उनले आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेकी हुन् । प्रमाणपत्र पेस गरेपछि बेल्जियमका नरेशसँग भएको शिष्टाचार भेटमा राजदूत लम्सालले राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट नरेश फिलिपेको सुख, सुस्वास्थ्यका साथै बेल्जियमका…
– यस समाचारको श्रोत : Online Khabar हो ।