Main
देशको आर्थिक विकास र समृद्धिमा सरकार र निजी क्षेत्र सँगसँगै छ : प्रधानमन्त्री ओली
‘सरकार निजी क्षेत्रसँग साझेदारीमा काम गर्न पूर्णरूपमा प्रतिबद्ध छ । निजी क्षेत्रकै सुझावका आधारमा पछिल्ला नीतिगत सुधार गरेका छौं । देश विकास सबै मिलेर गर्ने हो । हामी सहकार्यको त्यो नमुनामा काम गरिहेका छौं,’ प्रधानमन्त्री ओलीले भने ।
– यस समाचारको श्रोत : Online Khabar हो ।