Main
अब वैदेशिक ऋण अनुदान पहिलाभन्दा कम आउनेछ : परराष्ट्रमन्त्री देउवा
२८ चैत, काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले अन्तर्राष्ट्रिय स्तरबाट आउने गरेका अनुदानहरू पहिलेभन्दा घट्दै गइरहेको बताएकी छन् । भूराजनीतिक कारणले वैदेशिक अनुदान अझै घट्ने पनि उनले बताइन् । नेपाल उद्योग वाणिज्य महासंघको ५९ औं वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राणाले भनिन्, ‘वैदेशिक अनुदान र ऋणहरु…
– यस समाचारको श्रोत : Online Khabar हो ।