Main
खेलको कथा बदल्ने वालिदको त्यो फ्लाइङ सेभ
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२५ मा शुक्रबार धनगढी एफसी अहमद हिजाजीले ह्याट्रिक गरे । हिजाजीको ह्याट्रिकमा दुई पटकको उपविजेता धनगढीले पहिलो संस्करणको काठमाडै रेजर्समाथि ३-१ को पुनरागमन जित निकाल्यो । यो जितले धनगढीलाई शीर्ष स्थानमा पुर्याउँदा काठमाडौं रेजर्सको प्लेअफ यात्रा कठिन बनेको छ । राजधानीको दुई दिन परेको पानीपछि चिसो मौसममा दुई हेभिवेट…
– यस समाचारको श्रोत : Online Khabar हो ।