Main
०८२ साल नेपाली इतिहासको स्मरणीय र सुनौलो सम्झना बन्नुपर्छ : पूर्वराजा शाह
३१ चैत, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले आगामी वर्ष नेपाली इतिहासको स्मरणीय र सुनौलो सम्झना बन्नुपर्ने बताएका छन् । नयाँ वर्षको अवसरमा एक भिडियो सन्देश जारी गर्दै उनले नयाँ वर्षलाई स्मरणीय र सुनौलो सम्झना बनाउन सकिने विश्वास आफूले लिएको बताएका छन् । ‘संसार धेरै अघि बढिसक्यो । तर हामी यो वा त्यो वादको चक्रमा फसेका…
– यस समाचारको श्रोत : Online Khabar हो ।