Main
ललितपुरको पानीट्यांकीमा ११ वर्षीया बालिकाको शव भेटियो
३१ चैत, काठमाडौं। ललितपुरको मंगलबार नजिक खपिनछेँ टोलको एक घरको पानीट्यांकीमा ११ वर्षीया बालिकाको शव भेटिएको छ । उक्त शवको पहिचान समेत भएर प्रहरीले अनुसन्धान अघि बढाएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीकाअनुसार मृत भेटिनेमा बझाङ घर भएकी ११ वर्षीया बालिका दुर्गा बोहरा रहेकी छिन् । उनी यही चैत ११ गतेदेखि हराएको…
– यस समाचारको श्रोत : Online Khabar हो ।