Main
यी १० कम्पनीका सेयर लगानीकर्ताले २०८१ मा सबैभन्दा धेरै कमाए
१ वैशाख, काठमाडौं । २०८१ सालमा समग्र सेयर बजारको परिसूचक नेप्से ३१.५ प्रतिशत बढेको छ । गत वर्ष २ हजार २३ अंकमा रहेको बजार २०८२ सालको सुरुवाती दिनमा २ हजार ६६२ अंकमा छ । २०८१ को साउन ३१ गते बजार ३ हजार अंकमा पुगेको थियो । तर बजारले यसअघि २०७८ भदौ २ गते बनाएको रेकर्ड…
– यस समाचारको श्रोत : Online Khabar हो ।