Main
युरोको भाउ बढेको बढ्यै, अमेरिकी डलर स्थिर
२ वैशाख, काठमाडौं । आज पनि युरोपियन युरोको भाउ बढेको छ। पछिल्लो साता लगातार बढेको युरो एक को खरिददर १५६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १५७ रुपैयाँ १४ पैसा पुगेको छ । सोमबार युरो एकको खरिददर १५६ रुपैयाँ ०६ पैसा र बिक्रीदर १५६ रुपैयाँ ७४ पैसा कायम भएको थियो । अमेरिकी डलको मूल्य भने पछिल्ला…
– यस समाचारको श्रोत : Online Khabar हो ।