Main
‘कन्दरा’ले सन् २०२६ मा पुनः अस्ट्रेलिया टूर गर्ने
न्यू क्यासल (अस्ट्रेलिया) । लोकपप सांगीतिक समूह ‘कन्दरा’ले नयाँ नारासहित सन् २०२६ को लागि अस्ट्रेलिया टूरको घोषणा गरेको छ । न्यू क्यासलमा यसवर्षको अन्तिम प्रस्तुति दिँदै ब्याण्डले अर्को वर्ष यही समयमा टूरको थालनी गर्ने जनाएको छ । ‘नेपाल फेस्टिभल २०२५’ को समापनपश्चात ब्याण्डले पहिलो पटक त्यहाँको नेपाली बस्ती न्यू क्यासलमा अन्तिम प्रस्तुति दिएको हो ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।