Main

वीरगञ्जमा तनाव : सद्भाव भड्काएको आरोपमा चार पक्राउ

२ वैशाख, काठमाडौं । पर्साको वीरगञ्जमा धार्मिक सद्भाव भड्काएको आरोपमा चार जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, पर्साका एसपी गौतम मिश्रका अनुसार छतमा बसेर ढुंगा हान्ने, मोटरसाइकलमा तोडफोड गर्ने कार्यमा संलग्न चार जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ परेकाहरू धार्मिक हिंसा भड्काउनेगरी उत्रिएका थिए । जिल्ला प्रहरी कार्यालय अगाडि धर्नामा बसेकाहरू झडपमा उत्रिएपछि…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button