Main
बलिङमार्फत शानदार कमब्याक गर्दै पञ्जाबको कीर्तिमानी जित
२ वैशाख, काठमाडौं । फितलो ब्याटिङका बाबजुद बलिङमार्फत शानदार कमब्याक गर्दै पञ्जाब किङ्सले इन्डियन प्रिमियर लिग क्रिकेटमा कीर्तिमानी जित हासिल गरेको छ । मंगलबार भएको खेलमा कोलकाताविरुद्ध १११ रनको योगफल डिफेन्ड गर्दै पञ्जाब १६ रनले विजयी हुँदै चौथो जित पनि दर्ता गरेको छ । यो आईपीएल इतिहासमा डिफेन्ड भएको सबैभन्दा कम योगफल हो । ११२…
– यस समाचारको श्रोत : Online Khabar हो ।