Main
शिक्षक महासंघको प्रतिक्रिया : सरकारको विश्वास छैन, रित्तै घर फर्काउन खोजिरहेको छ
३ वैशाख, काठमाडौं । आन्दोलित शिक्षकहरूका माग पूरा गर्न सरकार तयार भए पनि नेपाल शिक्षक महासंघले भने विश्वास नरहेको प्रतिक्रिया दिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले शिक्षकका माग सम्बोधन गर्न भन्दै संसदको बर्खे अधिवेशन आह्वान गर्ने निर्णय गरेको थियो । त्यसका साथै माग पूरा गर्न प्रतिबद्ध रहेको बताउँदै शिक्षकलाई फर्किन आग्रह गरेको थियो ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।