Main
यू-१९ विश्वकप एसिया छनोटमा नेपालले हङकङसँग खेल्दै
३ वैशाख, काठमाडौं । काठमाडौंमा जारी आईसीसी यू-१९ विश्वकप एसिया छनोटको आफ्नो तेस्रो खेलमा नेपालले आज हङकङसँग खेल्दै छ । तल्लो मुलपानी क्रिकेट मैदानमा साढे ९ बजेदेखि खेल सुरु हुने तय छ । नेपालले हालसम्म खेलेका दुवै खेल जितेको छ । पहिलो खेलमा यूएईमाथि डिएल पद्दति अनुसार जित निकालेको नेपालले दोस्रो खेलमा ओमानलाई सहजै हराएको…
– यस समाचारको श्रोत : Online Khabar हो ।