Main
रोलर स्केटिङ टोलीले भारतमा प्रशिक्षण गर्ने
४ वैशाख, काठमाडौं । दक्षिण कोरियाको इन्चोन सिटीमा जुलाई १९ देखि ३० सम्म हुने २० औं एसियन रोलर स्केटिङ प्रतियोगिताको लागि नेपाली महिला राष्ट्रिय रोलर डार्बी टिमले भारतमा तयारी गर्ने भएको छ । नेपाली टोलीले भारतको पन्जाबमा यही अप्रिल १८ देखि २८ सम्म १० दिन बन्द प्रशिक्षणमा तयारी गर्ने नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघका अध्यक्ष…
– यस समाचारको श्रोत : Online Khabar हो ।