Main

गहनामा क्याडमियम रसायन मिसाएर कारोबार गरेको आरोपमा २ जना पक्राउ

५ वैशाख, काठमाडौं। क्याडमियम रसायन कारोबार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको महाराष्ट्र साङ्ली खानापुर स्थायी घर भइ काठमाडौं महानगरपालिका–६ बौद्ध फुलबारी बस्ने ३२ सागर भिकु झुरे र भारतकै सोही ठाउँ घर भएका २१ वर्षीय धिरज सालुङ्के छन् । उनीहरुलाई प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले ३ वैशाखमा पक्राउ गरेको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button