Main

मुलपानीमा बिहानैदेखि वर्षा, नेपालको खेल प्रभावित हुने

६ वैशाख, काठमाडौं । आईसीसी यू-१९ विश्वकप एसिया छनोटअन्तर्गत आज नेपाल र अफगानिस्तानको बीचमा निर्णायक खेल हुँदै छ । खेल विहान साढे ९ बजेदेखि हुने तय छ तर वर्षाले प्रभावित हुन सक्ने देखिएको छ । मुलपानीलगायत काठमाडौंका अधिकांश स्थानमा शनिबार विहानैदेखि पानी परेको थियो । त्यसकारण मैदान भिजेकाले टस र खेल समयमा सुरु नहुने सम्भावना…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button