Main
एनएमबी बैंकको नाफा ५.८ प्रतिशत बढ्यो
७ वैशाख, काठमाडौं । एनएमबी बैंकको नाफा ५.८ प्रतिशत बढेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अपरिस्कृत वित्तीय विवरण अनुसार नाफा बढेको हो । साउनदेखि चैत मसान्तसम्म बैंकले २ अर्ब ३७ करोड रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो नाफा २ अर्ब २४ करोड रुपैयाँ थियो ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।