Main
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नाफा ३८ प्रतिशत बढ्यो
७ वैशाख, काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नाफा ३८ प्रतिशत बढेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अपरिस्कृत वित्तीय विवरण अनुसार नाफा बढेको हो । साउनदेखि चैत मसान्तसम्म बैंकले ४ अर्ब ५४ करोड रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो नाफा ३ अर्ब २७ करोड रुपैयाँ…
– यस समाचारको श्रोत : Online Khabar हो ।