Main

ललितपुरको लुभुमा ट्यांकरको ठक्करबाट २ वर्षीय बालकको मृत्यु

७ वैशाख, काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका–७ लुभु चाँगाथलीमा ट्यांकरको ठक्करबाट २ वर्षीय बालकको मृत्यु भएको छ । बागमती प्रदेश–०१–००३ क ८७३० नम्बरको ट्यांकरको ठक्करबाट राजन सञ्ज्यालका २ वर्षीय छोरा प्रजनको मृत्यु भएको हो । दुर्घटना शनिबार दिउँसो भएको थियो । ट्यांकर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button