Main
‘केशरी २’को कमाइले अक्षय कुमारलाई राहत
काठमाडौं । पछिल्लो फिल्म ‘केशरी २’को कमाइले बलिउड अभिनेता अक्षय कुमारलाई राहत मिलेको छ । फिल्मले प्रदर्शनको २ दिनसम्म भारतभर १७.२५ करोड भारु कमाएको छ । ‘केशरी च्याप्टर २ : द अनटोल्ड स्टोरी अफ जालिनवाला बाग’ नामक यो कोर्टरुम ड्रामा फिल्मले ७.७५ करोड भारुको ओपनिङ गरेको थियो । दोस्रो दिन शनिबार ९.५० करोड भारु कमायो…
– यस समाचारको श्रोत : Online Khabar हो ।