Main
रोल्पामा कुकुरलाई झुड्याएर तड्पाउँदै यसरी मारियो
जुन दृश्य तपाईं सहजै हेर्न सक्नुहुन्न, कसरी मान्छेहरू त्यस्तो कृत्य गर्न सक्छन् होला ? सामाजिक सञ्जालमा अहिले एउटा भिडियो भाइरल भएको छ । भिडियोले तपाईंलाई विचलित बनाउन सक्छ । किनभने भिडियोमा एउटा कुकुरलाई रुखमा झुड्याएर तड्पाई–तड्पाई मारेको देखिन्छ । कालो रङको उक्त स्थानीय जातका कुकुरलाई उनीहरूले यसरी तड्पाउँदै मारेका हुन् । भिडियोमा तीन जना देखिन्छ…
– यस समाचारको श्रोत : Online Khabar हो ।