Main
सिडनीको ओपेरा हाउसमा ‘हरि महर्जन प्रोजेक्ट’ले प्रस्तुति दिने
महर्जन सिड्नी ओपेरा हाउसमा शीर्ष भूमिकामा प्रस्तुति दिने पहिलो नेपाली हुनेछन् । यसवर्षको सुरुवातमा काठमाडौंमा पहिलोपटक प्रस्तुत गरिएको ‘कल्चर इन सिङ्क’ अब विश्वकै प्रतिष्ठित मञ्चमध्ये एकमा पस्कन लागिएको हो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।