Main
‘सेन्सरी समस्या भएकालाई सामान्य गतिविधि गर्न पनि कठिन हुन्छ’
सेन्सरी समस्या भनेको के हो, यस्तो समस्या भएका व्यक्तिहरूले कस्तो लक्षण देखाउँछन् ? अहिलेको अवस्थामा आम प्रश्न हुन् यी । यससँगै अर्को प्रश्न पनि जोडिएर आउँछ, सेन्सरी समस्या भएका व्यक्तिहरूलाई सहयोग गर्न के कस्तो पहल गर्न सकिन्छ ? यावत् विषयमा अटिजम केयर नेपाल सोसाइटीमा वितेको वर्षदेखि सेन्सरी इन्टिग्रेसन थेरापिस्ट रोजिना बज्राचार्यसँग सरिता सापकोटाले कुराकानी गरेकी…
– यस समाचारको श्रोत : Online Khabar हो ।