Main

अस्ट्रेलियामा सीता र निरुलाई नइ पारिजात साहित्य पुरस्कार

सिड्नी । अष्ट्रेलियामा पत्रकारद्वय सीता रसाइली (सिड्नी) र निरु त्रिपाठी (मेलबर्न)लाई ‘नइ पारिजात साहित्य पुरस्कार’ प्रदान गरिएको छ । पत्रकारिता क्षेत्रबाट साहित्य क्षेत्रमा योगदान गरेको भन्दै उनीहरुलाई ५०० डलरसहित सम्मान गरिएको हो । शनिबार सिड्नीमा आयोजित ‘नइ पारिजात तथा युथ अफ द इयर २०२५’ कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो । सोही कार्यक्रममा ‘नइ युथ अफ…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button