Main
मुख गन्हाउँछ, के गर्ने त ?
कुरा गर्दा वा हाँस्दा मुख गन्हाउने व्यक्तिको छेउमा बस्न कसैलाई पनि मन पर्दैन । त्यो मान्छे जतिसुकै सुन्दर किन नहोस् । मुख तथा श्वास गन्हाउँदा अरूलाई समस्या हुन्छ भने सम्बन्धित व्यक्तिलाई पनि झनै गाह्रो भइरहेको हुन्छ । यस्तोमा मुख गन्हाउने समस्या किन हुन्छ ? यसको एउटा मात्र जवाफ छैन । मुखको दुर्गन्धको कारण दाँत तथा…
– यस समाचारको श्रोत : Online Khabar हो ।