Main

‘भूठान’लाई प्रदर्शन अनुमति, स्क्रिप्ट जाँचप्रति निर्देशकको असन्तुष्टि

‘उहाँहरूले हाम्रो फिल्मप्रति निकै चासो दिनुभएको रहेछ । सेन्सर पासको सर्टिफिकेट पाउनुअघि बोर्डका अधिकारी र हामीबीच फिल्म सेन्सरबारे गहिरो छलफल भयो । हामीले फिल्ममेकरको सामाजिक उत्तरदायित्व सम्झायौं’ पौडेलले अनलाइनखबरसँग भने ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button