Main

दबाबमा थिइन् शिक्षामन्त्री भट्टराई, देखाइन् स्वास्थ्यको कारण

८ वैशाख, काठमाडौं । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएकी शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले स्वास्थ्यको कारण देखाएकी छिन् । शिक्षामन्त्री भट्टराईको राजीनामा स्वीकृत हुन बाँकी छ । उनको राजीनामा लगत्तै अहिले प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ । सम्भवतः प्रधानमन्त्री ओलीले शिक्षामन्त्रीको राजीनामाबारे मन्त्रिपरिषद्‌मा ब्रिफिङ गर्नेछन् । स्रोतका अनुसार, शिक्षामन्त्री भट्टराईले…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button