Main
युरोको भाउ बढ्यो, अमेरिकी डलर घट्यो (विनिमय दर)
९ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । बैंकका अनुसार आज युरोपियन युरोको भाउ बढेको छ भने अमेरिकी डलरको भाउ घटेको छ । आज युरोपियन युरो एकको खरिदर १५६ रुपैयाँ ७० पैसा र बिक्रीदर १५७ रुपैयाँ ३९ पैसा कायम भएको छ । सोमबार युरो एकको खरिददर…
– यस समाचारको श्रोत : Online Khabar हो ।