Main
रगत बग्ने नसा बाहिरैबाट छर्लङ्ग देखाउने ‘भेन फाइन्डर’ मेसिन के हो ?
कुनै परीक्षणका लागि रगत निकाल्दा वा बिराभी भई नसाबाट औषधि दिनु परेमा हात तथा पाखुराको नसामा सुई घोच्नु पर्ने हुन्छ । यस्तो बेला कतिपय व्यक्तिको रगत बग्ने नसा सजिलै भेटिँदैन । रगत बग्ने नसा फेला नपारेर स्वास्थ्यकर्मीहरूले दुई–चार ठाउँमै सुई घोच्दै निकाल्दै गरिरहेका हुन्छन् । अस्पताल जाने प्रायले यो देखेभोगेकै कुरा हो । विशेष गरी…
– यस समाचारको श्रोत : Online Khabar हो ।