Main
हाम्रो पार्टी र नेतृत्व विरुद्ध चौतर्फी हमला भइरहेको छ : शंकर पोखरेल
९ वैशाख, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफ्नो पार्टी र नेतृत्वका विरुद्ध चौतर्फी हमला भइरहेको टिप्पणी गरेका छन् । नेकपा स्थापनाको ७६ औं वर्ष प्रवेशको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा महासचिव पोखरेलले यस्तो बताएका हुन् । ‘हाम्रो पार्टी र नेतृत्वका विरुद्ध चौतर्फी हमला भइरहेको अवस्थामा हामी छौं,’ महासचिव पोखरेलले भने, ‘…सामाजिक सञ्जालका…
– यस समाचारको श्रोत : Online Khabar हो ।