Main
सिंहदरबारभित्र मेलम्ची पानी जडान गरिने
प्रधानमन्त्री कार्यालयका अनुसार खानेपानी मन्त्रालयले सिंहदरबारस्थित सबै मन्त्रालय/निकायमा मेलम्ची पानी जडान गर्न यथाशीघ्र काम कारबाही अगाडि बढाउने निर्णय गरेको हो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।