Main
टप १० ब्रोकरमध्ये ७ मार्फत खरिद धेरै
९ वैशाख, काठमाडौं । मंगलबार सेयर बजारमा टप १० ब्रोकर कम्पनीमध्ये सात मार्फत खरिद धेरै भएको छ । मंगलबार कुल ८ अर्ब ३२ करोड रुपैयाँको कारोबार भयो । यो कारोबार रकममा टप १० ब्रोकर कम्पनीको हिस्सा ३५ प्रतिशत रह्यो । टप १० ब्रोकर कम्पनीमार्फत आज कुल २ अर्ब ८९ करोडको खरिद हुँदा ३ अर्ब ५…
– यस समाचारको श्रोत : Online Khabar हो ।