Main
दमन्ता खनाल स्मृति स्रस्टा सम्मान तिवारी आमालाई
९ वैशाख, काठमाडौं। ‘दमन्ता खनाल स्मृति स्रष्टा सम्मान’ द्वारा तिवारी आमा (लक्ष्मी तिवारी) सम्मानित भएकी छिन् । नेपाल स्रष्टा समाजद्वारा मंगलबार राजधानीमा आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार भागिरथी श्रेष्ठ, नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, संरक्षक पवन आलोक लगायतले उक्त सम्मान तिवारी आमालाई समर्पण गरे । नगद २० हजार १ सय ११ नगद, सम्मानपत्र र…
– यस समाचारको श्रोत : Online Khabar हो ।