Main

शीर्ष तहमा छलफल गरेर निजामती विधेयक टुंग्याइने

१० वैशाख, काठमाडौं । निजामती विधेयकमा मिल्न बाँकी रहेका विषयमा शीर्ष नेतृत्वबीच छलफल गरेर टुंगो लगाइने भएको छ । बुधबार (आज) बाट यो विधेयकमाथिको छलफल सकिएको छ । आज बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकबाट विधेयक पास गर्ने तयारी गरिएको थियो । सोही तयारीस्वरुप प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button