Main
मन्त्रीले मन्त्रालय छाडिन्, भीसीले विश्वविद्यालय, शिक्षकले स्कुल
शिक्षकसँग वार्ता र संवाद गर्ने मन्त्री नै नभएपछि शिक्षक आन्दोलन झनै चर्किएको छ । मन्त्री नहुँदा शिक्षा मन्त्रालयका कर्मचारीहरू अन्योलमा छन् । शिक्षा ऐन माग गर्दै २२ दिनदेखि शिक्षकहरू सडक आन्दोलमा हुँदा विद्यालयको पठनपाठन प्रभावित भएको छ । मन्त्रालयदेखि विद्यालय, विश्वविद्यालयसम्म अस्तव्यस्त भएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।