Main
धनगढीलाई हराउँदै पोखरा फाइनलमा, उपाधिका लागि ललितपुरसँग खेल्ने
१० वैशाख, काठमाडौं । पोखरा थण्डर्स नेपाल सुपर लिग २०२५ को फाइनलमा प्रवेश गरेको छ । साविक उपविजेता धनगढी एफसीलाई क्वालिफायर टु मा १–० ले पराजित गर्दै पोखरा थण्डर्स नेपाल सुपर लिगको फाइनलमा प्रवेश गरेको हो । दशरथ रंगशालमा बुधबार भएको खेलमा पोखराका लागि जित दिलाउन स्टेफेन समिर विनोङले इन्जुरी टाइममा गोल गरे । पोखरा…
– यस समाचारको श्रोत : Online Khabar हो ।