Main
काभ्रेको मण्डनदेउपुर नगरपालिकाले शिक्षकहरुलाई भन्यो– पढाइ सुरु गर
११ वैशाख, काभ्रेपलाञ्चोक । काभ्रेको मण्डनदेउपुर नगरपालिकाले विद्यालयको नियमित गतिविधि र पठनपाठन सुरु गर्न अनुरोध गरेको छ । बुधबार नगरप्रमुख टोक बहादुर वाईबाले विज्ञप्ति जाँदै गर्दै ११ वैशाखदेखि नगरपालिकाभित्रका सबै विद्यालयहरुमा पढाइ सुरु गर्न शिक्षक, विद्यालय व्यवस्थापन समिति, अभिभावकहरुलाई अनुरोध गरेका हुन् । ‘स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले दिएको अधिकार र स्थानीय सरकारको कर्तव्य,…
– यस समाचारको श्रोत : Online Khabar हो ।