Main
एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय
एमसीसी परियोजना अन्तर्गत नेपालमा पनि सडक र हाइड्रोपावरको प्रसारण लाइनका काम एमसीए नेपालमार्फत् अघि बढाइएको छ । अमेरिकी सरकारको डज विभागले गरेको निर्णय कार्यान्वयन भएमा ती काम अलपत्र पर्नेछ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।