Main
लुम्बिनी महिला कप उपाधिका लागि एपीएफ र पुलिस भिड्ने
११ वैशाख, नेपालगन्ज । विभागीय टोली एपीएफ क्लब र नेपाल पुलिस क्लब लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । नेपालगन्ज रंगशालामा बुधबार भएको दोस्रो सेमिफाइनलमा एपीएफले रौतहट फुटबल संघलाई ३-० ले पराजित गर्दै पुलिसँग फाइनल खेल भेट पक्का गरेको हो । पहिलो हाफ गोलरहित बराबरीमा रोकिए पनि दोस्रो हाफमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।