Main
‘जनतासँग माओवादी जागरण अभियान’ वैशाख १७ गते सकिने
१० वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी ‘जनतासँग माओवादी जागरण अभियान’ वैशाख १७ गते सकिने भएको छ । बिहीबार बसेको माओवादी संसदीय दलको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यही वैशाख १७ गते कञ्चनपुर पुगेर जागरण अभियान सकिने बताएका हुन् । हुलाकी राजमार्ग केन्द्रित माओवादीले यो अभियान गत फागुन १२ गते सुरु भएको थियो ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।