Main
१२ वर्षभन्दा कम उमेरका बालबालिकालाई सिकाउनुपर्ने १२ कुरा
बालबालिकालाई कस्तो बनाउने ? यसमा आमाबुवाको व्यवहार, घरको वातारण, साथीभाइ, छिमेक, समाज सबैको भूमिका हुन्छ । बालबालिकालाई सही ढंगले हुर्काउन, सही संस्कार दिन र सही जीवन पद्धतिमा अभ्यस्त गराउन सानै उमेरदेखि राम्रो मार्गदर्शन दिनुपर्छ । १. सहानुभूति के सिकाउने ? सहानुभूति भनेको अरूको भावना बुझ्ने र उनीहरूको दृष्टिकोणबाट सोच्ने क्षमता हो । बच्चाहरूलाई अरूको पीडा,…
– यस समाचारको श्रोत : Online Khabar हो ।