Main
गाजामा इजरायली आक्रमणमा परी २९ जनाको मृत्यु
काठमाडौं । गाजा पट्टीमा बिहीबार भएका इजरायली हवाई आक्रमणमा कम्तीमा २९ जना प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ । गाजाको नागरिक सुरक्षा विभागका अनुसार, जबालिया शरणार्थी शिविरमा भएको एक आक्रमणमा १० जना प्रहरी अधिकृतको पनि ज्यान गएको हो। यस आक्रमणमा केही व्यक्तिहरू घाइते भएका छन् र केही घरहरूमा क्षति पुगेको छ । घाइतेहरूलाई गाजा सहरको अल-शिफा…
– यस समाचारको श्रोत : Online Khabar हो ।